आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

दु:खद खबर भर्खरै अरुण खोलाको एम्बुलेन्स गैंडाकोटमा दुर्घटनाग्रस्त !


  • समाचार कुञ्ज
  • २०८० फागुन १३, आईतबार मा प्रकाशित २ साल अघि
  • ८ पाठक संख्या
  • गैंडाकोट भृकुटी कागज कारखाना नजिकै डाइलेसिसको बिरामी बोकेर गएको ग १ च ७१५३ नम्बरको एम्बुलेन्स बिपरित दिशा तर्फबाट बाट आइरहेको बस संग एक आपसमा ठोकिँदा दुर्घटनामा परेको छ !
     

    डाइलेसिस उपचार गराइरहेका बिरामीको अवस्था गम्भीर भएको र चालक तथा घाइते बिरामीको अहिले भरतपुर अस्पतालमा उपचार भैरहेको छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट