आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

धुलिखेल अस्पताल पुट्टार शाखा र कृषि उपज संकलन केन्द्र छुट्टाछुट्टै कार्यक्रम गरि उद्घाटन


  • समाचार कुञ्ज
  • २०८० चैत्र १४, बुधबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • तनहुँ

    तनहुँ जिल्लाको घिरिङ गाउँ पालिका -१ पुट्टारमा निर्माण भएको धुलिखेल अस्पताल पुट्टार शाखा र कृषि उपज संकलन केन्द्र छुट्टाछुट्टै कार्यक्रम गरि उद्घाटन सम्पन्न भएको छ।

    गणतन्त्र कोरिया सरकारको सहयोगमा कोईका नेपाल द्वारा निर्माण गरिएको सो हस्पिटल बुधबार धुलिखेल अस्पतालका डा. राम कन्थ मकाजु, गणतन्त्र कोरियाका नेपाल राजदुतावासका उपप्रमुख सुङ्घो काङ सहमति संस्थाका सुवास सुवेदी ,घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा , उपाध्यक्ष राधा देवि अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल र वडा नंवर – १ का अध्यक्ष  रबि चन्द्र घोरासिनी लगायतको उपस्थितिमा उद्धघाटन भएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट