आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नवलपुरमा प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १०, सोमबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • पूर्वी नवलपरासीमा नवलपुरमा प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ पर्नेमा लम्जुङ जिल्लाको बेशीसहर नगरपालिका २ भकुण्डे निवासी २० बर्षीय अनिल थापा रहेका छन् ।

    प्रहरीले थापाको साथबाट नुफिन २०० एम्पुल, फेनेरागन २०० एम्पुल, डाईजापाम २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागु औषध बरामद गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट