आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

नवलपुरमा भरुवा बन्दुक सहित पक्राउ


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ ४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • नवलपुर जिल्लामा इलाका प्रहरी कार्यालय डेढगाउँको टोलीले भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान १० बजे नवलपुरको बौदीकाली गाउँपालिका ६ पोखरीछाप निवासी ५६ बर्षीय चन्द्रबहादुर सिंजाली मगरलाई भरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

    उनलाई डेढगाउँबाट नरम जाने बाटोमा एक नाले भरुवा बन्दुक सहित हिडिरहेको अवस्थमा फक्राउ गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट