आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कान्ति लोकपथ अन्तर्गत हेटौंडा – काठमाडौं सडकखण्ड निर्माण गरिदै 


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ ५, शनिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • वाग्मती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने कान्ति लोकपथ सडकखण्ड सडक चौडा र स्तरोन्नति सहितको निर्माण कार्य भइरहेको छ । यस सडकखण्डमा सडकमाथिका कडा चट्टान कटिङ गरेर सडक चौडा गर्ने र सडक स्तरोन्नतिसमेत कार्य भइरहेको छ । 

    उक्त सडकखण्ड बिहान ०४:०० बजेदेखि बिहान ०९:०० बजेसम्म र दिउँसो १२:०० बजेदेखि साँझ ०६:०० बजेसम्म सवारी आवतजावतमा रोक लगाइएको छ, भने  एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायात सञ्चालन गर्न सहजीकरण गर्ने गरेको छ । 

    तस्बिर ; निराज रानाभाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट