आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

“बालबालिकाको साथी नेपाल” सस्थाद्वारा शैक्षिक सामाग्री बितरण


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ ९, बुधबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • "बालबालिकाको साथी नेपाल" सस्थाले घिरिङ गाउँपालिकाका  वडा नम्बर – ४ करूवाटर बिधालयमा अध्यानरत छात्र, छात्रा छात्रवृत्तिबितरण गरेको छ। बुधबार श्री कल्याण देवि आधारभुत विद्यालयमा  अध्ययनरत बिपन्न बिद्यार्थीहरु लाई झोला ,कपी ,कलम ,इलेजर,कटर, सिसाकलम , तथा शैक्षिक सामाग्री बितरण गरेको हो। 

    आर्थिक वर्ष २०८१ मा नवलपुरको बौदिकाली गाउँपालिका भित्रका ३ सय ५० जना र तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाका ३ जनालाईछात्रवृति वितरण गरिने "बालबालिकाको साथी नेपाल" सस्थाका संचालक दिपेन्द्र विशोक्रमले बताउनु भयो । उहाँका अनुसार  अहिलेबौदिकालिमा होमोक डायरी समेत संचालन गरिएको बताउनु भयो । सुरूमा २५ जना देखि सुवात गरिएको काम अहिले ६ सय ५० जनापुगेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट