आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

बौदिकालीमा शिक्षकका लागि ३ दिने सांङ्गीतिक पि.टी. तथा प्राथना व्यवस्थापन कार्यशाला´ सम्पन्न 


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ १६, बुधबार मा प्रकाशित १ साल अघि
  • १९ पाठक संख्या
  • नवलपुरको बौदीकाली गाउँपालिकाको आयोजना तथा राइट फर चिल्ड्रेन संस्थाको सहकार्यमा ३ दिने `विद्यालय अतिरिक्त क्रियाकलाप शिक्षकहरूको लागि सांङ्गीतिक पि.टी. तथा प्राथना व्यवस्थापन कार्यशाला´ सम्पन्न भएको छ ।
     
    बौदीकाली २ बालिघाट स्थित बालिघाट सामुदायिक स्वास्थ्य इकाइ परिसरमा कार्यशाला राखिएको हो । बौदीकाली गाउँपालिकामा रहेको सम्पुर्ण विद्यालयका शिक्षकहरूलाई उक्त कार्यशाला सञ्चालन गरिएको हो । 

    अब बौदीकाली गाउँपालिकामा रहेका सम्पुर्ण विद्यालयहरूको प्राथनामा एकरूपता आउनेछ र यसले शिक्षक तथा विद्यार्थीमा सकारात्मक परिवर्तन  आउने र शैक्षिक उपलब्धि बढ्ने विश्वास गाउँपालिकाले राखेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट