
समाचार कुञ्ज घिरिङ गाउँपालकिा वडा नम्बर ( ४ पूर्ण खोप सुनश्चितिता वडा घोषणा गरएिको छ । खोप लगाउने उमेर समूहका सबै बालबालकिालेखोप लगाएको सुनश्चिति भएपछि वडा लाई पूर्ण खोपयुक्त वडा सुनश्चितिता घोषणा गरएिको हो ।
वडामा स्थति सरोकारवाला नकिायको उपस्थति िरहेको कार्यक्रममा खोपको महत्त्वका वषियमा जानकारी दिइएको थियो । राष्ट्रिय खोप तालिका अनुसार पालिका ५ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालकिाले खोप लगाएको सुनश्चिति गरएिपछि पूर्णखोपयुक्त सुनश्चिति वडा घोषणा गरिने क्रम चलेको स्वास्थ्य शाखा प्रमुख कृष्णा प्रसाद रिमालले बताए ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समतिलिे वडास्तरीय बालबालकिाले खोप लगाएको सुनश्चिति गरेपछि वडालाई पूर्णखोपयुक्त वडा सुनश्चितिता घोषणा गरएिको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए । 
खोपयुक्त वडा सुनश्चितिता घोषणा कार्यक्रममा वडा नबर ४ का वड अध्यक्ष भिम बहादुर कुमाल , वडा सदस्य शक्ति थापा, वडा सदस्य मन बहादुर रानाभाट , समाजसेवी महोन रानाभाट, टंक लाल विक लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन आधारभुत स्वास्थ्यसेवा केन्द्र फुलाका प्रमुख प्रविन श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस