आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

जंगली च्याउ खाँदा घिरिङका तिन जना विरामी


  • समाचार कुञ्ज
  • २०८१ अषाढ २२, शनिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • दमौली, असार २२

    जंगली च्याउ खाँदा घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्तीमा तिन जना विरामी भएका छन् । विरामी पर्नेहरुमा घिरिङ गापा– १ पुट्टार का ६० बर्षिया लिला माया बिक, सोही ठाउँकी ४० बर्षिया कमला विक र १५ बर्षिया अनिता विक रहेका छन् ।

    शनिबार दिउँसो जंगली च्याउ सेवन गरेपछि उनीहरु बिरामी परेका छन् । उनीहरुको धुलिखेल अस्पताल पुट्टारमा प्राथमिक उपचार भई थप उपचारकोलागि मेट्रो सिटी अस्पताल पाल्पा रामपुर रिफर गरिएको प्रहरी चौकी पुट्टारले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट