आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

पाल्पामा महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पुरूष पक्राउ


  • समाचार कुञ्ज
  • २०८१ श्रावण ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • पाल्पा – महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । निस्दी–७, ज्यामिरेका ३५ वर्षीय सन्तबहादुर विकलाइ प्रहरीले पक्राउ गरेकाे हाे । 

    विकले निस्दी–७, कै ५० वर्षीया महिलालाई गत असार ३१ गते बिहान घरमै जबर्जस्ती करणी गरेको उजुरीका आधारमा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट