आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए


  • समाचार कुञ्ज
  • २०८१ भाद्र १६, आईतबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • चितवन ।

    नारायणगढ- मुग्लिङ सडकखण्डको सिमलतालमा २ वटा गाडी एक आपसमा ठोक्किएका छन् ।

    भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् । दुर्घटनाको विवरण आउन बाँकी छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट