आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

बुलिङ्टार  हेमपाइप बगाउँदा यातायात अबरुद्ध


  • समाचार कुञ्ज
  • २०८१ भाद्र २१, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • २१ भदौ २०८१  बुलिङ्टार  हेमपाइप बगाउँदा यातायात अबरुद्ध कालीगण्डकी करिडोर को बुलिङ्टार गैंडाकोट सिमानामा पर्ने तरङाखोला मा आवतजावतको लागी बुलिङ्टार गाउँ पालिकाका पुर्ब अध्यक्ष शशिकिरण बस्ताकोटिको सक्रियतामा राखिएको हेमपाइप आज रातिको बर्षाको बाढीले बगाएको छ।

    खोलामा आएको ठुलो बाढिका कारण हेमपाइप बगाउँदा गाडी, बाइक तथा आवतजावत गर्ने यात्रु अलपत्र परेको यातायात ब्यबसायि जनक श्रेष्ठ ले बताउनुभएको छ। तत्काल यातायात सहज गराउने तर्फ सम्बन्धित निकाएको तथा सरोकारवालाको ध्यानाकर्षण होस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट