आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङमा बस र मोटरसाइक ठोक्किदा दुई जना घा,ईते


  • समाचार कुञ्ज
  • २०८१ भाद्र २३, आईतबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • समर रानाभाट, २२, भदौ 

    मानपुर डेढगाउँ सडक  अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका वडा – ४ को कार्यालय नजिकै बस र मोटरसाईकल एक आपसमा ठक्कर खादाँ  दुई जना घाईते भएका  छ्न्। रामपुरबाट  पोखराका लागि छुटेको ग १ ख ७०५३ नम्बरको बस र विपरित दिशा बाट आएको मोटरसाईकल मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । 

    दुर्घटनामा परी दुई जना सामान्य घाईते हुनेमा मोटरसाईक चालक घिरिङ – ४ थामडाडाका दिवस थापा र पछाडि बस्ने सोम बहादुर थापा रहेको घिरिङ प्रहरी चोकीले जनाएको छ । दुर्घटनामा परी सामान्य घाईते भएका उपचारका लागि पोखरा मनिपाल अस्पताल लगिएको घिरिङ प्रहरी चौकीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट