आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

बर्दियाबाट काठमान्डौ जादै गरेको बस गैँडाकोटमा दुर्घटना


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • गैँडाकोट । 

    बर्दियाबाट काठमान्डौ जादै गरेको नाइटबस गैँडाकोटमा दुर्घटनामा परेको छ ।बर्दिया बाट काठमाण्डौ तर्फ जादै गरेको भे १ ख ३६७५ नं.को बस गैँडाकोट नगरपालिका वडा नं. १० सिस्ने स्थित सडकमा पल्टदा २ जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।

    बसमा ८ जना यात्रु सवार रहेका थिए । विहान २ वजे चालकले नियन्त्रण गुमाउन पुग्दा सो बस दुर्घटनामा परेको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट