आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

ऋषिङ गाउँपालिकामा राष्ट्रिय परिचय वितरण कार्य शुरु


  • समाचार कुञ्ज
  • २०८१ पौष ३, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • तनहुँको  ऋषिङ गाउँपालिका कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीको उपस्थितिमा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले परिचयपत्र वितरण शुभारम्भ गर्नु भएको   छ । परिचय पत्र अव तनहुँका सवै पालिकाबाट वितरण कार्य सुरु गरिने भएकाले संम्बन्धित व्यक्तिले आफनै पालिकामा सम्पर्क गरी लिनु अनुरोध गरिएको छ । परिचयपत्र प्राप्त गर्दा स्वयं आफै उपस्थिति भएर ल्याप्चे लगाउनु पर्ने हुँदा अत्यन्तै आवश्यक परेमा संम्बन्धित पालिकामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । ऋषिङ गाउँपालिकामा हालसम्म  प्रिन्ट भएर आएका परिचयपत्र वडा वडामा पुगेर  वितरण गर्न लागेको गाउँपालिका प्रवक्ता बिजय दरैले जानकारी  दिनुभयो । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट