आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

आज व्यास , म्याग्दे , शुक्ला , भिमाद , ऋषिङ्ग , घिरीङमा लाइन जाने


  • समाचार कुञ्ज
  • २०८१ पौष १९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • तनहुँका विभिन्न ठाउँमा आज दिउँसो २ बजेदेखि ४ बजेसम्म लाइन जाने भएको छ । जिल्लाकाे व्यास नगरपालिका १-१४ , म्याग्दे गा पा , मध्य नेपाल न पा १,२,३,४,५ शुक्लागण्डकि न पा , भिमाद न पा, ऋषिङ्ग गा पा , घिरिङ गा पा का वडा हरूमा विधुत सेवा बन्द हुने भएको हाे ।

    दमाैली स्थित सव स्टेशनमा पाेखरा ग्रिड महाशाखा वाट १३२ के. भि स्विचयार्डमा व्रेकर,आइसाेलेटर मर्मत गर्नु पर्ने भएकाेले शुक्रवार दिउसाे २ वजे देखि ४ वजे सम्म उक्त सवस्टेशनवाट विधुत आपुर्ति हुने सम्पुर्ण क्षेत्रमा विधुत सेवा वन्द रहने तनहुँ वितरण केन्द्रले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट