आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

पाल्पामा बोलेरो जिप दुर्घटना : दुई जना घाइते 


  • समाचार कुञ्ज
  • २०८१ माघ २३, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • पाल्पा – आज बिहान साढे ९ बजेतिर बलेराे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–८, देउरालीमा लु १ च ५३७२ नम्बरको बोलेरो जिप दुर्घटनामा परेकाे हाे । 
    कवाडी सामान बोकेर देउरालीदेखि तानसेनतर्फ गइरहेको जिप मोती गैरा भन्ने स्थानमा सडकबाट ५० मिटर तल खसेको स्थानीयले बताएका छन् ।
    दुर्घटनामा परी जिप चालक कुशल न्यौपानेसहित दुई जना घाइते भएका छन्। उनीहरूलाई  उपचारका लागि पाल्पा मिसन अस्पतालमा भर्ना गरिएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट