आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

काठमाडौंमा ‘ दोस्रो मैत्रीपूर्ण फुटसल ’ सम्पन्न


  • समाचार कुञ्ज
  • २०८१ माघ २५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • निराज रानाभाट, काठमाडौं । काठमाडौंमा ‘ दोस्रो मैत्रीपूर्ण फुटसल ’  खेल सम्पन्न भएको छ । गजकेशर थामे अधिकारी कल्याण समाजको आयोजनामा मार्पाक सामुदायिक क्लबको व्यवस्थापनमा संचालन भइरहेको मैत्रीपूर्ण फुटसलको दोस्रो श्रृखलामा आयोजकको भेट्रान्स टिम र पुख्री युवा क्लबबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको हो । यस्तै, मैत्रीपूर्ण फुटसलको तेस्रो श्रृखलामा चन्द्र सुर्य युवा समाज र आयोजक भेट्रान्स बीच हुने प्रतियोगिताका संयोजक काजिराम अधिकारीले जानकारी दिए ।

    यस गजकेशर मैत्रीपूर्ण फुटसलको होटल भिस्टा एण्ड गेष्ट हाउस कलंकीले सपोर्ट गरेको थियो, भने न्यू जुम फोटो स्टुडियोले प्रिन्टिङ्ग सपोर्ट गरेको थियो । त्यसैगरी, मैत्रीपूर्ण फुटसल प्रतियोगिताको मिडिया पार्टनरमा जन अपडेट डटकम रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट