आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

प्रेस चाैतारी गण्डकीको अध्यक्षमा पाैडेल


  • समाचार कुञ्ज
  • २०८१ फागुन ६, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • प्रेस चाैतारी नेपाल गण्डकी प्रदेश कमिटीकाे दाेस्राे अधिवेशन अमलटारी हाेमस्टे नवलपुरमा सम्पन्न भएको छ । अधिवेशनले ईन्द्रप्रसाद पौडेलकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।समितिकाे उपाध्यक्षमा इतराज गुरुङ , महिला उपाध्यक्षमा रज्जिता शर्मा , महासचिवमा आश गुरुङ र कोषाध्यक्षमा मदन तिमल्सीना चयन भएका छन् । समितिमा काेशाध्यक्ष बनेका तिमिल्सिना तनहुँका हुन् । यस्तै समितिकाे सचिवहरुमा गौरव त्रिपाठी, गोपाल जीटी , सिर्जना बराल , बालकृष्ण सुवेदी र डिल बहादुर विक लगायत रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट