आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

अनेरास्ववियु (क्रान्तिकारी) को दोस्रो देवचुली नगर सम्मेलन सम्पन्न, अध्यक्षमा  लुद्र सिंजाली चयन


  • समाचार कुञ्ज
  • २०८१ फागुन ७, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • देवचुली, नवलपुर – अनेरास्ववियु (क्रान्तिकारी) को दोस्रो देवचुली नगर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले संगठनलाई सशक्त बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको छ।

    नव-निर्वाचित नगर अध्यक्षमा लुद्र सिंजाली मगर चयन भएका छन्। उपाध्यक्षहरूमा अरुन चौधरी, सविना जिसी, रिजन अधिकारी र सरोज खण्डलुक चयन भएका छन्। संगठनको सचिव पदमा शंकर महतो चयन भएका छन् भने सह-सचिवहरूमा शिशिर मल्ल, लक्ष्मण क्षेत्री थापा, कुमार नेपाली र संदेश दवाडी चयन भएका छन्।

    कोषाध्यक्षको जिम्मेवारी कुमारी नेपाली ले सम्हाल्ने भएकी छिन्। साथै, संगठनलाई थप सशक्त बनाउन ३२ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
    सदस्यहरुमा उदय सुनार, प्रवेश पौडेल, रोहन पोख्रेल, निशान रानाभाट, दिवश श्रेष्ठ, सुशान्त क्षेत्री, उत्सव मासुके, सरोज कान्दालु मगर, अभिषेक खड्का, जिया काफ्ले, आशिष पराजुली, अन्जना भट्टराई, भेष बहादुर सुनार, सिला पाण्डे, कृष क्षेत्री, दिपेन्द्र पुन मगर, अन्जु शर्मा, सागर थापा, जेम्स महतो, अमन काफ्ले, विजय दिक्षित, प्रेम लामिछाने, संजिव श्रेष्ठ, पदम खण्डालु, रुपक रावल, रक्षा न्यौपाने र निकिता भुसाल रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट