आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

नेविसंघ तनहुँकाे प्रवक्तामा रिमबहादुर आले


  • समाचार कुञ्ज
  • २०८१ फागुन १३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति तनहुँकाे प्रवक्तामा रिमबहादुर आले मनाेनित भएका छन् । नेविसंघको विद्यान, २०२७ (सातौं संशोधन २०७५) अनुसार आले लाई नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति तनहुँको प्रवक्ता पदमा मनोनित गरेको जिल्ला अध्यक्ष आशिष कैनीले बताए ।

    नेपाल विद्यार्थी संघको विधि विद्यान र मर्यादा भित्र रहेर संघको मुल्य, मान्यता र आदर्शलाई उच्च राखी संघलाई गतिशिल बनाउने गरी प्रवक्ताको जिम्मेवारी निर्वाह गर्न अध्यक्ष कैनीले आव्ह्वान गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट