आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

बौदीकाली गाउँपालिकाले फागुन १५ गते स्थानीय बिदा दिने


  • समाचार कुञ्ज
  • २०८१ फागुन १३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • कावासाेती
     बौदीकाली गाउँपालिकाले फागुन १५ गते स्थानीय बिदा दिने निर्णय गरेको छ। ३४औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थासहित सम्पूर्ण कार्यालयहरूमा बिदा दिइनेछ।

    गाउँपालिकाले यस सम्बन्धमा सुचना जारी गर्दै यस निर्णय गाउँकार्यपालिकाको मिति २०८१ फागुन ०९ गतेको  निर्णयानुसार बिदा दिन लागिएकाे हाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट