आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

प्रतिपक्षी दलहरुको बैठक जारी


  • समाचार कुञ्ज
  • २०८१ चैत्र १३, बुधबार मा प्रकाशित ११ महिना अघि
  • ६ पाठक संख्या
  • काठमाडौं । प्रतिपक्षी दलहरुको बैठक सुरु भएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक जारी छ ।

    संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक भनिएपनि कुन कुन एजेण्डामा छलफल भइरहेको छ भन्ने खुलाइएको छैन ।

    बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरु सहभागी छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट