आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

तनहुँकाे भानुमा बालबालिकालाई भिटामिन ए र जुकाकाे औषधी खुवाईदै ,  


  • समाचार कुञ्ज
  • २०८२ बैशाख ६, शनिबार मा प्रकाशित १0 महिना अघि
  • ७ पाठक संख्या
  • तनहुँकाे भानुमा बालबालिकालाई भिटामिन ए र जुकाकाे औषधी खुवाईदै ,    भानु १ भन्सार ग्रीनपार्कमा भएकाे कार्यक्रमकाे भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले बालबालिकालाई बालभिटा प्रदान गरि शुभारम्भ गर्नु भएकाे हाे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारी , वडा नं १ की अध्यक्ष कान्छीमाया तामाङ लगाएतले राष्ट्रिय कार्यक्रममा सबै नगरबासीलाई साथ र सहकार्य गर्नु पर्नेमा जाेड दिनुभएकाे जनस्वास्थ्य निरीक्षक शुभाष रेग्मीले जानकारी दिनुभयाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट