आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कक्षा १२ काे परीक्षा सार्न प्रधानमन्त्रीको अनुरोध, निर्णय गर्दै बोर्ड


  • समाचार कुञ्ज
  • २०८२ बैशाख ९, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • ७ पाठक संख्या
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ काे परिक्षा सार्न अनुरोध गरेका छन्। 

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दिपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न अनुरोध गरेका हुन्।

    प्रधानमन्त्री ओलीका सचिवालय सदस्य प्रकाश शिलवालले कक्षा १२ काे परिक्षा सार्न सकिने विषयमा निर्णय गर्न अनुरोध गरेको बताए । परीक्षा सार्ने वा नसार्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने उनको भनाई छ। परीक्षा सार्न भनेर निर्देशन दिनु भएको होईन। परीक्षाका विषयमा छलफल भयो। त्यहि क्रममा सार्न सकिने भए सार्नुस भन्नू भएको हो। अब बोर्डले निर्णय गर्ला, शिलवालले भने।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट