
समाचार कुञ्ज तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं २ निवासी १९ बर्षीय सुजन रुचाल पाँच दिनदेखि बेखबर रहेका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं ७ टुंडाबाट परिवार र आफन्तको सम्पर्क बिहीन भएका उनको पाँच दिन हुँदापनी केही अत्तोपत्तो छैन ।
देख्नुहुने महानुभावहरुले इलाका प्रहरी कार्यालय बेलचौतारामा वा आफन्तजन समक्ष सम्पर्क गराइदिनुहुन परिवारजनले हार्दिक अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस