आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

दशैं सकिएसंगै गाउँ सुनसान 


  • समाचार कुञ्ज
  • २०८२ आश्विन २३, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • ९ पाठक संख्या
  • असोज ,२३
    तनहुँको दक्षिण क्षेत्रमा दशैं पर्व मनाउन गाउँ गाउँ आएको फर्कनेहरूको भिडभाड लागेका छन् । दशैं पर्व मनाउन आएकाले  केहि दिन गाउँमा चहलपहल भएको थियो । सधै सुनसान रहने गाउँमा दशैंमा बालबालिकाहरूले गाउँलाई छुटै बनाएका थिए । बालबालिका हुदा ,बालबालिका खेल्दा गाउँको सोभा नै फेरिएको थियो । 

    अहिले दशैं सकिएसंगै मानिसहरू बजार तथा आफ्ना पेसा व्यवसायमा फर्किएसंगै गाउँ पुन : सुनसान हुन थालेको छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट