आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

मुग्लिन–नारायणगढ सडक खण्ड पुनः सञ्चालनमा


  • समाचार कुञ्ज
  • २०८२ कार्तिक १४, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • १२ पाठक संख्या
  •  तिर्थराज काफ्ले कावासाेती
    मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला पुल नजिक माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको सडक अहिले पुनः सञ्चालनमा आएको छ।

    ढुंगाहरू खस्ने क्रम रोकिएपछि मेशिनको सहायताले पहिरो हटाउने कार्य सुरु गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।

    वर्षायाममा यो क्षेत्र पहिरोको उच्च जोखिममा पर्ने भएकाले सडक प्रयोग गर्नुअघि अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सम्पूर्ण सवारी साधनका चालक तथा यात्रुहरूलाई अनुरोध गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट