
समाचार कुञ्ज – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तनहुँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई सघाउने गरि उज्यालो नेपाल पार्टीका उम्मेदवार मनराज गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् । गुरुङले रास्वपाको जित सुनिश्चित गर्न उम्मेदवारी फिर्ता लिएर सघाउने निर्णयमा पुगेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस