
समाचार कुञ्ज नवलपुर । नवलपुरमा प्रथम ऐतिहासिक रक्तदान महोत्सव २०८२ आयोजना हुने भएको छ। माघ १६ र १७ गते कावासोती–२ स्थित कुमारीवर्ती क्याम्पस परिसरमा रक्तदान महोत्सव सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
महोत्सवको आयोजना नवलपुर ब्लड डोनर्स सोसाइटीले गर्न लागेको हो भने नेपाल स्वयम् सेवी रकतदाता समाज सह आयोजक र रक्तसञ्चार सेवा केन्द्र, नवलपुरको प्राविधिक सहयोग हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस