आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

एसइई परिक्षा केन्द्र घिरिङको  चन्द्रज्योती  विधालयमा पाँच वटा विधालयको , दुई भिमादमा


  • समाचार कुञ्ज
  • २०८० चैत्र २, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • एसइई परिक्षामा घिरिङ गाउँपालिका अन्तर्गतका सबै विद्यालयको परिक्षा केन्द्र  श्री चन्द्र्योती माध्यमिक विधालय  रहने भएको छ ।

    शिक्षा विकास तथा समन्वय इकाई तनहुँले शुक्रबार एसइइ परिक्षा केन्द्र निर्धारण गरेको छ । जसअनुसार देवघाट गाउँपालिकाका पाँचवटा सामुदायिक, 

    विद्यालय सरास्वती मा वि , कामधेमु मा वि , दिपक मा वि , महेन्द्र ज्योति  मा वि , राष्ट्रिय मा वि केन्द् घिरिङ तोकिएको छ भने कृष्ण मावि पुट्टार र चन्द्रज्योती मा वि घिरिङको  भिमादमा परेको छ 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट