आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

गुल्मीमा १३ जना मलामी बोकेको जिप दुर्घटना हुदा १ मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १६, आईतबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • गुल्मीको सत्यवतीमा मलामी बोकेर घाटबाट फर्किरहेको जिप भिरबाट खस्दा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले केहीबेरअघि नेपालखबरलाई दिएको जानकारी अनुसार गएराति पौने १२ बजे सत्यवती गाउँपालिका ४  मा जिप दुर्घटनामा परेको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट