आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बौदिकालि गाउँपालिका २ का एक पुरुषमा पनि डेंगु 


  • समाचार कुञ्ज
  • २०८१ आश्विन ३०, बुधबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • असोज ३०, कावासोती,

    नवलपुरको पहाडि पालिका बौदिकालि गाउँपालिकामा पनि एकजनामा डेंगु संक्रमण पुष्टि भएको छ । 
    तराई क्षेत्र भन्दा पातलो वस्ति र चिसो ठाउँमानिएको बौँदिकालि गाउँपालिका वडा नं. २ का एकजना पुरुषमा समेत डेंगु संक्रमित भेटिएपछि विषेश सावधानि अपनाउन विज्ञहरुले सुझाव दिएका छन्् । पछिल्ला केहि दिनमा नवलपुर सहित देशैभर चिसो बढ्दै गएपनि जिल्ल्लामा डेंगु संक्रमण रोकिएको छैन  । 

    -बौँदिकालिबाट सम्राट पाण्डे

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट