आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपुरकाे अध्यक्षमा टिकाराम डुम्रे


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक २५, आईतबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • नवलपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपुरकाे अध्यक्षमा टिकाराम डुम्रे निर्वाचित हुनुभएको छ। शनिबार भएको १३ ओैं जिल्ला अधिबेशनबाट डुम्रेकाे अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ समिति निर्वाचित गरिएको हाे।

    जसकाे उपाध्यक्षमा पदम थापा, रश्मी देवकोटा, सचिवमा कल्पना भण्डारी, सह सचिवमा राम प्रसाद पाैडेल र काेषाध्यक्ष दीपक सुबेदी निर्वाचित भएकाछन्। अधिवेशनले २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हाे

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट