आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङमा महिला स्वास्थ्य स्वयमसेविकलाई सम्मान


  • समाचार कुञ्ज
  • २०८१ मंसिर २१, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • तनहुँ ,  । घिरिङ गाउँपालिकामा  महिला स्वास्थ्य  स्वयमसेविकालाई सम्मान गरेको छ । विहिवार गाउँपालिकामा आयोजित कार्यक्रममा  ५ जनामहिला स्वास्थ्य स्वयमसेविकलाई सम्मान गरेको हो । सो अवसरमा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले स्वमसेवीहरुलेतल्लो तहबाट स्थास्थ्य सेवामा 
    महत्वपूर्ण योगदान पु¥याएको बताए ।प्रमुख प्रशासकीय 
     कृष्ण प्रसाद ढकालको  अध्यक्षतामा भएकोकार्यक्रममा 
    उपाध्यक्ष राधा देवी अधिकारीले निति निर्माण र नेतृत्व गर्ने 
    तहबाट महिला स्वयमसेविकालाई हेर्ने दृष्टिकोण फराकिलो
     हुनुजरुरी रहेको उल्लेख गरे ।उनले विगतको तुलनामा 
    स्वंयमसेवीहरुलाई हेर्ने दृष्टिकोण राम्रो हुदै गएको बताए । 
    स्वास्थ्य शाखाका प्रमखकृष्ण प्रसाद रिमाल लगायतले न्यून सेवा
     सुविधामा समेत महिला स्वयमसेविकाहरु स्वास्थ्यको क्षेत्रमा 
    कर्तब्यनिष्ठ भएर लागेकोमाप्रशंसा गरे । सरकारले यो कार्यक्रम वि.सं २०४५ बाट सुरु गरेपनि दिवसको रुपमा वि.स. २०६० सालमा शुरु गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट