आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बुलिङटार गाउँपालिकामा अध्यक्ष दिपेन्द्र सुनारी मगरको विशेष पहल न्यानो कपडा वितरण


  • समाचार कुञ्ज
  • २०८१ माघ ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • बुलिङटार ३ माघ । बुलिङटार गाउँपालिकामा अध्यक्ष दिपेन्द्र सुनारी मगरको विशेष पहलमा  रोटरी क्लब अफ गैंडाकोट र लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीको सहयोगमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    बुलिङटार गाउँपालिका वडा नं. २ छरछरे स्थित श्री सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई रोटरी क्लब अफ गैंडाकोट र लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीको सहयोगमा न्यानो कपडा वितरण  बुलिङटार गाउँपालिका अध्यक्ष ई दीपेन्द्र सुनारी  मगरको प्रमुख आतिथ्य,रोटरी क्लब अफ गैंडाकोटका पूर्व अध्यक्ष गोपेन्द्र केशरी न्यौपाने ,लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीका अध्यक्ष टंक प्रसाद चापागाई र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष टंक प्रसाद आले मगर लगायत अविभावक, बिद्यार्थीको उपस्थितमा कार्यक्रम सम्पन्न भयो ।बुलिङटार प्रेसबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट