घिरिङ गाउँपालिका -४ गडौलिटारमा माघ १२ गते छातिरोग सम्बन्धी खोजपडताल शिविर संचालन हुने भएकोले घिरिङ बासी सम्पुर्णलाई सहभागी भाइ परिक्षण गर्नुहुन अनुरोध गरिन्छ।
प्रतिक्रिया दिनुहोस