आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङ -३ मा एच.पि.भि खोप ११२ जना किशोरीहरुलाई खोप लगाइने


  • समाचार कुञ्ज
  • २०८१ माघ २५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • घिरिङ गाउँपालिका वडा नं -३ घिरिङ सुन्धारा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थित वडा स्तरीय खोप समन्वय समिति द्वारा एच.पि.भि.खोप अभियान सम्बन्धी महिला स्वयंसेविका, सरोकारावालाहरु, शिक्षकहरू लाई अभिमुखिकरण  सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

     

    वडा अध्यक्ष तहल सिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमालले सहजीकरण गरेका थिए। माघ २७ देखि २९ गते सम्म संचालन हुने अभियानमा उक्त वडामा ११२ जना किशोरीहरुलाई खोप लगाइने भएको छ।चन्द्रज्योती माबी र घिरिङ मदरल्याण्ड खोप केन्द्रमा गइ खोप लगाउन अपिल गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट