आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

देउराली प्राथमिक अस्पतालको उदघाटन गर्न स्वास्थ तथा जनसंख्या मन्त्री पौडेल हुप्सेकोट आउँदै


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • ६ पाठक संख्या
  • हुप्सेकोट ४ झ्यालबास स्थित निर्माण भएको देउराली प्राथमिक अस्पतालको भवन उदघाटन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल हुप्सेकोट आउने भएका छ्न ।

    ५ शैयाको देउराली प्राथमिक अस्पतालको निर्माण सम्पन्न भए सँगै आगामी साउन ४ गते बिहान ११ बजे अस्पतालको उदघाटन गर्न स्वास्थ्य मन्त्री पौडेल हुप्सेकोट आउने कार्यक्रम तय भएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवि पाण्डेले जानकारी दिईन ।

    शहरी विकाश मन्त्रालय अन्तरगतको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले अस्पतालको भवन निर्माण सम्पन्न गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट