आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बालबालिकाको साथी नेपाल संस्थाले बौदिकाली -२ मा कालीगण्डकी आ.वि. लाई पाचँ लाख हस्तान्तरण


  • समाचार कुञ्ज
  • २०८२ भाद्र १, आईतबार मा प्रकाशित ६ महिना अघि
  • ९ पाठक संख्या
  • भदौ ,१ गते 

    वालवालिकाको साथी नेपाल संस्थाले बौदीकाली गाउँपालिका वडा नम्बर २ बालिघाट मा संचालित गृहकेन्द्र श्री कालीगण्डकी आधारभूत विद्यालय, बौदीकाली – २, रानिबेललाई एक कार्यक्रम बिच हस्तान्तरण गरेको छ। कार्यक्रममा बौदीकाली गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझा, २ नम्बर वडा अध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठ, वालवालिकाको साथी नेपाल संस्थाका संस्थापक अध्यक्ष श्री गंगा विश्वकर्मा, अध्यक्ष श्री दीपेन्द्र विश्वकर्मा, संस्थाका अन्य पदाधिकारी, वडा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, अभिभावक, शिक्षक कर्मचारीहरुको उपस्थिति थियो। 

    संस्थाले विउ पूँजीको रुपमा रु ५,००,०००।- पाँचलाख रुपैया हस्तान्तरण गरेको छ। 

    वालवालिकाको साथी नेपालले   बौदीकाली गाउँपालिका वडा नम्बर २ का विभिन्न विद्यालयहरूमा सञ्चालन भएका गृहकार्य केन्द्र हरुमा हालसम्म ३ ओटा केन्द्र विद्यालयहरुलाई हस्तान्तरण गरिसकेको छ। जस अन्तर्गत प्रत्येकलाई रु ५ लाखको दरमा  विउ पूँजी स्वरूप रकम प्रदान गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट