आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

युवा संघको अध्यक्षमा थेवे बिजयी


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ १३, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • ५ पाठक संख्या
  • पोखरा । जेठ १३

    नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनबाट थेवे अध्यक्षमा निर्वाचित भएका हुन् ।विद्युतिय मेशिनबाट भएको निर्वाचनको परिणम अनुसार थेबेले ७९७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् । निर्वाचनबाट थेवेको प्यानलै विजयी भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट