
समाचार कुञ्ज कावासोती ।
‘The Speaking Titan’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका कावासाेतीका सुदिप चापागाईंलाई भोट गरिदिन उनका समर्थकहरूले सबैमा हार्दिक अनुरोध गरेका छन्। प्रतियोगिताको भोटिङ प्रक्रिया अनलाइनमार्फत सहज रूपमा उपलब्ध रहेको छ।
समर्थकहरूले बताएका अनुसार तल उपलब्ध गराइएको QR कोड स्क्यान गरी केही सेकेन्डमै सुदिपलाई भोट गर्न सकिन्छ। भाषणकला, व्यक्तित्व र स्पष्ट अभिव्यक्तिका कारण सुदिप अहिले चर्चामा छन्।
उनीलाई प्रतियोगितामा अझ मजबुत बनाउन निरन्तर सहयोग आवश्यक रहेको भन्दै शुभेच्छुक र दर्शकहरूलाई भोटिङमा सहभागी हुन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस