आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

बौदीकाली गाउँपालिका वार्डन.३ रकुवा सावरीटारमा भटमास खेती अवलोकन


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक ११, आईतबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • बौदीकाली गाउँपालिका वार्डन.३ रकुवा सावरीटारमा बौदीकालीकै धेरै भट्टमास  उत्पादन हुने पकेट क्षेत्र,यस क्षेत्रमा उत्पादनको हिसाबले मकै बाली पछिको दोस्रो बाली,हालसम्म यहाँका किसानले  खेती  परम्परागत तवरले गर्दै आएको भट्टमास खेतिको  National Maize Reserarch Program Rampur Chitwan का National Maize Cordinater,Principal Scientist डा.राजेन्द्र दराई,प्रोफेसर Scientist डा.कृष्णहरि ढकाल,कोरियन नागरिक भट्टमास अनुसन्धानकर्ता Dr.Park Cheol Woo ज्युले संयुक्त रुपमा अवलोकन गर्नु भएको छ !

    हाल सम्म कुनै पनि निकायको नजर नपरेको यस स्थानको भट्टमास खेती यहाँका  किसानको जीवन धन्ने बाली भट्टमासको खेती प्रणाली,उत्पादन र बजारीकरणको समस्या बारे उहाँहरुलाई अवगत गराउने अवसर मिल्यो ! आसा छ उहाँहरुले यस बारे केही योजना लिएर पुनः आउनु हुने छ !
    यो सौभाग्य जुराईदिनु हुने दराई सामुदायिक होमस्टे डेढगाउँका अध्यक्ष कमल बहादुर दराई दाजु र सिद्दिपुर्णी दराई दिदी प्रती आभारी छु!

    तस्विर : विर बहादुर विसी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट