आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

किसान मास खेती सिगार्न व्यस्त 


  • समाचार कुञ्ज
  • २०८१ मंसिर १७, सोमबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर -४ करूवाटारमा उत्पादन गरिएको मास खेती । यतिबेला किसानहरूलाई     घरमा भेटन मसकिलो  पर्ने गर्छ । मास खेती सिगार्ने बेला हुदा किा भारीमा व्यस्त रहेका छन्। तनहुँ जिल्ला मास उत्पादनमा प्रख्यात मानिन्छ । धान खेती नहुने, पानी         नलाग्ने र सुक्खा बारीमा मासको 

    व्यावसायिक रुपमा खेती गर्ने गरेको  किसानहरूले            बताए । मास खेती गर्नसजिलो, धेरै परिश्रम गर्नु नपर्ने र थोरै     लगानीमा राम्रो मूल्य पाइने भएपछि मास खेतीतर्फ किसानको सङ्ख्या बढ्दै गएको  घिरिङ -४ का वडा सदस्य प्रेम रानाभाटले बताए । रानाभाटले यस बर्ष मास खेती करूवाटार फाट्मा कम उत्पादन भएको बताए । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट