आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङका कृषक सुन्तला पकेट सम्बन्धी तिन दिने तालिम 


  • समाचार कुञ्ज
  • २०८१ माघ ९, बुधबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • माघ ०९ :तनहुँको घिरिङ गाउँपालिका वडा नम्ब -३ उवाथोकका कृषकहरू सुन्तलाखेति को गोड्मेल र उपाचार गर्दै ।प्रधानामन्त्री कृषि आधुनिक परियोजना साना व्यावसायिक कृषि उत्पादन केन्द्र आ.व.२०८१/०८२ नयाँ  सुन्ताला पकेट विकस कार्यक्रम अन्तर्गत  गाउँपालिकाको कृषि विकास

    शाखाले उवाथोक कृषक समुहमा आवद्व कृषकहरूलाई सुन्तला जात पकेट विकास प्रविधि र यस बगैचा व्यावस्थापन  सम्बन्धी तिन दिने सुन्तला जात खेती तालिम प्रदान गरेको कृषि शाखा प्रमुख रवि रामधाले बताउनु भयो । तालिममा वडा नम्बर तिन का वडा अध्यक्ष तहल सिं थापा सक्रिय कृषकहरूको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट