आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

तनहुँ घिरिङका  महेन्द्र रानाभाट मङ्सिर ४ देखि सम्पर्कविहीन


  • समाचार कुञ्ज
  • २०८१ मंसिर ८, शनिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • मंसिर ०८

    तनहुँ घीरिङ्ग गाउँपालिका ४ बस्ने महेन्द्र रानाभाट सम्पर्कविहीन भएका छन्।वर्ष ३७ का वैदेशिक रोजगारका लागि भारत गएकोमा भारतबाट घर फर्कने क्रममा मिति २०८१ मंसिर ४ गते नेपालगञ्जबाट मुग्लिन जाने २५८७ नम्बरको बस टिकट काटी सवार भएको र रानाभाट राप्ती गाउँपालिका १ भालुबाङ

    पुलचोकसम्म आएको र न्यु थापा होटलमा सोधपुछका क्रममा महेन्द्रले आफ्नो मोबाइल र बस टिकट होटल काउन्टरमै छाडेको जानकारी सहित उक्त टिकट र फोन प्रहरीलाई होटल सञ्चालकले बुझाएको सम्म जानकारी भएको र हालसम्म उनी अहिलेसम्म कुनै सम्पर्कमा नरहेकाले परिवारजन र उनकी श्रीमती सपना रानाभाटले खोज तलासका लागि अनुरोध गर्दै 97692219750 वा 9706776120 नम्बरमा सम्पर्क गरिदिनुहुन आग्रह गरेकी छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट