आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बालबालिकाको साथी नेपाल ,ग्लोबल आईएमई. बैंक बौदिकाली शाखाले डेढगाउँ मा.वि लाई ५० थान गमला हस्तान्तरण


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ १२, शनिबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • बालबालकिाको साथी नेपाल र ग्लोबल आईएमई। बैंक बौदकिाली शाखाले डेढगाउँ मा।व िलाई  ५० थान गमला हस्तान्तरण     
        
    बालबालकिाको साथी नेपाल संस्था र ग्लोबल आईएमई। बैंक बौदकिाली  शाखाले श्री डेढगाउँ माध्यमकि वद्यिालय बौदीकाली ( २ नवलपरासी ९पूर्व० लाई ५० थान गमला उपलब्ध गराएका छन्। वालवालकिाको साथी नेपालले ४२ ओटा र ग्लोबल आईएमई बैंकले ८ ओटा गमला उपलव्ध गराएका हुन।     
        
    वद्यिालयको वातावरणको सौन्दर्यकरण, हरयिालीले शान्तपिूर्ण र रमणीय वातावरण सर्जिना गर्न, शक्षिण सामग्री को रुपमा बोटबरिुवा प्रयोग गर्न, पर्यावरण शक्षिा, वातावरण संरक्षण, जैवकि वविधिता, र हरयिालीको महत्त्वबारे जानकारी दनि, वातावरणप्रत िसचेतना र जम्मिेवारीको भावना वकिास गर्न, हरयिालीले हावा शुद्ध गर्न र मानसकि स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न गमलामा लगाइने फूलहरुले महत्वपूर्ण भूमकिा खेल्ने वद्यिालयले जानकारी गराएको छ।     
        
    यसको साथै  गमलामा बोटबरिुवा रोप्ने, हेरचाह गर्ने, र तनिीहरूको वृद्ध िअवलोकन गर्ने कार्यले वद्यिार्थीहरूको हातले काम गर्ने सीप र धैर्यता बढाउने साथै वद्यिार्थीहरुमा सामुदायकि भावनाको वकिास गराउने वद्यिालयका शक्षिक कर्मचारीहरुले वश्विास लनिु भएको छ।    
        
        
     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट