आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

मौलाकालिकाको दायाँबायाँमा रहेका ढुङ्गामा कलात्मक मूर्ति


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २८, सोमबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर -१ स्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरको सिँढीमार्गको दायाँबायाँ रहेका ढुङ्गामा कलात्मक मूर्ति कुँदिएका छन् । ३ जना सहयोगीसहित १५ कलाकारको समूहले सिँढीमार्गको दायाँबायाँ १६ वटा आकर्षक मूर्ति कुँदेका हुन् ।

    मन्दिरको सिँढीमार्गमा रहेका ढुङ्गामा कलाकारहरुले धार्मिक र प्राकृतिक मूर्ति कुँदेका छन् । कलाकारहरुले भगवान् शिव, गणेश, काली, वनदेवी, कछुवा, हात्ती, गुप्तेश्वर शिवलिङ्गलगायतका मूर्ति निर्माण हुन् । 

    फोटो : निराज रानाभाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट