आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सिन्धुलीको दुधौली नगरपालिकाद्धारा शिव र बुद्ध भगवान्को मूर्ति अनावरण


  • समाचार कुञ्ज
  • २०८१ फागुन १६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाले महाशिवरात्रीको अवसरमा शिव र बुद्ध भगवान् तथा दुधौली लेखेको पहिचान अनावरण गरेको छ । दुधौली नगरपालिकाद्धारा शहिद स्मृति शान्ति पार्कमा निर्मित शिव र बुद्ध भगवान्को मूर्तिमा अनावरण गरिएको हो । दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शिव र बुद्ध तथा दुधौली लेखेको कार्यक्रमको अनावरण गरेका हुन् ।  

    दुधौलीलाई उत्कृष्ट नगर बनाउन सफल प्रमुख अधिकारीले आगामी दिनमा दुधौलीलाई नमूना नगर बनाउने दावी गरेका छन् । यस्तै, कार्यक्रममा दुधौली नगरपालिकाका उप – प्रमुख  चन्द्र किशोर थारु, सिन्धुली जिल्ला समन्वय पूर्व उप – प्रमुख सम्झना अधिकारी, दुधौली नगरपालिका वडा नम्बर १० का अध्यक्ष कुमार शर्मा, विभिन्न राजनीतिकदलका प्रतिनिधिहरु, कर्मचारीहरुलगायको उपस्थितिमा कार्यक्रमको गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट