आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा


  • समाचार कुञ्ज
  • २०८१ अषाढ २६, बुधबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • काठमाडौं। कप्तान लिओनल मेसीले कोपा अमेरिकाअन्तर्गत सेमिफाइनमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका छन्।

    मेटलाइफ स्टेडियम, न्यू जर्सीमा जारी खेलमा अर्जेन्टिनाले क्यानडामाथि २-० गोलको अग्रता लिएको हो।

    खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरे।

    ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा मेसीले गोल गर्दै अग्रता दोब्बर बनाए। जारी प्रतियोगितामा मेसीको यो पहिलो गोल हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट